कर्मचारीहरूले लिए सीपीआरको आधारभूत तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले कार्डिपल्मोनरी रिससिटेसन (सीपीआर) को आधारभूत तालिम लिएका छन्। महानगरका अनुसार विपद् क्षति न्यूनीकरणका लागि पूर्वतयारी, विपदका समयको प्रतिकार्य र त्यसपछिको पुनः स्थापनामा वडाले निर्वाह गर्नुपर्ने...