कर्णालीका सबै नीति विपदमैत्री बनाइनेः मन्त्री नेपाली
कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकार विपदमैत्री नीति बनाउनेतर्फ केन्द्रित भएको बताएकी छन् । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताहअन्तर्गत कर्णाली प्रदेश योजना आयोग...