नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने
काठमाडौँ । अन्तर्राष्ट्रिय होटेल चेन म्यारिअट इन्टरनेसनलले नेपालमा दुईवटा अल्ट्रा लक्जरी होटेल सञ्चालन गर्ने उद्देश्यसहित सीजी हस्पिटालिटी ग्लोबलसँग रणनीतिक साझेदारी गरेको छ। सम्झौता अनुसार नेपालमा उच्चस्तरीय होटेल परियोजना सञ्चालन गर्ने...