क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन ११ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने
काठमाडौँ । क्यान्सर उपचारमा अत्यावश्यक मानिने औषधि सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन देशका ११ वटा तोकिएका स्वास्थ्य संस्थामार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ। औषधि व्यवस्था विभागले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार यी...