सिलिगुडीबाट भित्रिएको डिजेलमा मिसावटको आशङ्कामा छानबिन सुरु
काठमाडौँ । नेपाल आयल निगमले ८० हजार लिटर डिजेलमा मिसावटको आंशकामा छानबिन थालेको छ । झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्याङ्करको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट...