सिरिया विवादबारे छलफल गर्न टिलरसन मस्कोमा
मस्को(एजेन्सी) । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुगेका छन् । टिलरसनको मस्को बसाइँमा उनले रसियाली उच्च अधिकारीसँग सिरियाली राष्ट्रपति बसर...