सिराहाका मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ
काठमाडौं । अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन्। सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् । अख्तियार...