विपद् प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले पछिल्लो विपदबाट प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उक्त सिफारिस...