कम्प्युटर अपरेटर पदका लागि उम्मेदवार सिफारिस
काठमाडौँ। प्रदेश लोक सेवा आयोग, सुर्खेतले कम्प्युटर अपरेटर पदका लागि उम्मेदवार सिफारिस गरेको छ। आयोगले आइतबार एक सूचना जारी गर्दै कम्प्युटर अपरेटर पदका लागि सिफारिस गरिएको जानकारी दिएको हो। सुर्खेतस्थित...