सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी, एमालेका शेरबहादुर तामाङ पराजित
काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका छन् । बस्नेतले ११ हजार आठ...