सिन्धुपाल्चोक बाढी : अहिलेसम्म ७ जना बेपत्ता, उद्धारका लागि हेलिकप्टर परिचालन
काठमाडौँ । मङ्गलवार साँझ सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले ७ जना बेपत्ता भएका छन् । प्रहरी र स्थानीयले अहिलेसम्म ७ जना बेपत्ता भएको पुष्टि गरेका छन् । मङ्गलवार रातिको बाढीले...