जताततै सिन्डिकेट र कार्टेलिङ
प्रतिष्पर्धा नियन्त्रण गर्ने सिन्डिकेटको खेल। बस्तु सेवामा अनुचित नाफा गर्ने जालझेल। मिलोमतोमा मूल्य निर्धारण कार्टेलिङ हुन्छ। बढी मूल्यमा न्यून गुणस्तर उपभोक्ता रुन्छ। सिन्डिकेट अनि कार्टेलिङ उपभोक्ता लुटने। बेला आयो सचेत...