चीनको सिनोभ्याक खोपले पायो आपत्कालीन प्रयोगको अनुमति
काठमाडौँ । चीनको सिनोभ्याक कम्पनीको खोपले आपत्कालीन अनुमतिको मान्यता पाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको चीनको सिनोभ्याक कम्पनीको खोपलाई आपत्कालीन प्रयोगको लागि अनुमति दिएको हो ।...