भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका लता मंगेशकर आईसीयूमा
काठमाडौं । गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । उनको मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । सोमबार दिउँसो उनलाई छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि अस्पताल...