केयूको उपकुलपति छनोट गर्न प्रधानमन्त्रीले बोलाए सिनेट
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका कुलपति केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय (केयू) को सभा (सिनेट) आह्वान गरेका छन् । सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्न नसकेपछि कुलपति समेत रहेका...