राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा, व्यवसायी सिद्धार्थ थापा पनि पक्राउ
काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगले राहदानी खरिदसम्बन्धी प्रकरणमा अनुसन्धान अघि बढाउने क्रममा अर्याललाई सोमबार(हिजो) नियन्त्रणमा लिएको प्रशासन उच्च स्रोतले जानकारी...