सिद्धबाबा सडक आजदेखि दैनिक ९ घण्टा अवरुद्ध हुने
भैरहवा । बुटवल पाल्पा सिद्धबाबा सडक आज (मंगलबार) देखी अवरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक...