२४ फाल्गुन २०७५, शुक्रबार
सिटीस्क्यान र आइसीयु सेवा थपिएकामा स्थानीयवासी खुशी
राजविराज । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले...