सिटिजन्स सुपर ३० म्युचुअल फण्डको बाँडफाँड प्रक्रिया पूरा
काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’को बाँडफाँड प्रक्रिया पूरा भएको छ। बैशाख ६ देखि २० गतेसम्म निष्कासन गरिएको म्युचुअल फण्डमा कुल ७५...