सिटिजन्स सुपर ३० म्युचुअल फण्डको बाँडफाँड प्रक्रिया पूरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको बाँडफाँड प्रक्रिया पूरा


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’को बाँडफाँड प्रक्रिया पूरा भएको छ।  

बैशाख ६ देखि २० गतेसम्म निष्कासन गरिएको म्युचुअल फण्डमा कुल ७५ करोड रुपैयाँ आवेदन रकम प्राप्त भएको कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ।

योजनाको कोष प्रबन्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस