चीनको सिचुवानबाट काठमाडौँ आइपुग्यो मेडिकल सामग्री
काठमाडौँ। चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ । सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत स्वास्थ्य सामाग्री नेपाल ल्याएको नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।...