सभामुख घिमिरेले गरे पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गरेका छन् । पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापाको मेचीनगर-१४ दुहागढीस्थित प्रालिको कारखानामा उनले...