कोभिड नियन्त्रणमा नेपालको प्रयास प्रशंसनीय -एडिबी
काठमाडौँ । एसियाली विकास बैङ्क(एडिबी)का उपाध्यक्ष सिक्सिन चेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै नेपालसँगको साझेदारीलाई अझ सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीसँगको भेटमा चेनले लैङ्गिक समानता र सामाजिक...