म्याग्दीमा पहिलोपटक मखमली फूल र सिउडी फलको व्यावसायिक खेती शुरु
गलेश्वर । म्याग्दीमा पहिलोपटक मखमली फूल र डाइगन फुड (सिउडी फल)को व्यावसायिक खेती शुरु भएको छ । बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा हरियाली समूहले सञ्चालन गरेको नयाँ ढाँचाको आधुनिक कृषि...