प्रधानमन्त्री ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदवारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबिचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा...