सिंहदरवारभित्र मन्त्रालय र केन्द्रिय आयोजना मात्रै रहने
काठमाडौं । सिंहदरवार परिसरभित्र रहेका आयोग, समिति तथा आयोजनाहरुलाई एक महिनाभित्र खालि गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिइएको छ । मंगलवार नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षमा बसेको विभिन्न मन्त्रालयका सचिवहरु...