सिंहदरवारमा बृहत्तर सफाइ(फोटो फिचर)
काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा बृहत्तर सफाइ गरिएको छ । सिंहदरवार परिसर अनुगमन समितिको नेतृत्वमा सञ्चालित सफाइ अभियान अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजामती कर्मचारीहरूले...