प्रधानमन्त्री कार्यालयद्धारा सिँहदरबार भित्रैका मन्त्रालयहरुमा कडा अनुगमन
काठमाडौं । मन्त्रालय र मातहतका निकायले विकास निर्माण र सेवा प्रवाहमा लापारवाही गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विहिवार सिँदरवार भित्रै रहेका विभिन्न मन्त्रालयमा कडा अनुगमन गरेको छ । प्रधानमन्त्री...