नवलपरासीमा ७०० बिघा जमिनमा सिँचाइ पुर्याइने
परासी । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा...