साहित्य सन्ध्या पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत
काठमाडौं । साहित्य सन्ध्या पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत भएका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएको हो । साहित्यकार तथा पत्रकार चन्द्र भण्डारीलाई साहित्य सन्ध्या पुरस्कार तथा...