पहिरोले बगाउँदा सासू-बुहारी बेपत्ता, १ जना भागेर ज्यान जोगाउन सफल
काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र...