१९ फागुनमा सार्वजनिक सुनुवाइ गर्ने महानगरको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १९ फागुनमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गदै महानगरले चालु आर्थिक वर्ष (आव)२०७९–८० मा भएका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा...