नागढुंगामा ट्राफिक प्रहरीको यान्त्रिक परीक्षण, २२ सार्वजनिक सवारी होल्ड
काठमाडौँ । नागढुंगाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीको अवस्थाबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरूको सहयोगमा बिहीबार ६३ वटा सवारीको अवस्था परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको...