शिक्षा सुधारको माग राखेर काठमाडौँमा पनि उभिँदै नेत्र चापागाईँ
काठमाडौँ। सार्वजनिक शिक्षा सुधारको माग राखेर सातै प्रदेशमा उभिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ काठमाडौंमा पनि उभिने भएका छन् । आइतबारसम्म माग पूरा नभए विरोधस्वरुप १५ बुँदे माग...