घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए १ हजार जरिवाना!
गण्डकी । घरपालुवा कुकुरलाई जथाभाबी दिशा–पिसाब गराउने कुकुर धनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ। सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहर मैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने...