गुरुनानक जयन्तीमा बिदा दिन जनमत पार्टीको माग
काठमाडौँ । जनमत पार्टीले गुरु नानक जयन्तीका अवसरमा बिदा दिन माग गरेको छ । जनमत पार्टीको अल्पसङ्ख्यक विभागका संयोजक हरपालसिहं सोडीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै बिदा...