काठमाडौँ । सर्वोच्च अदालतले अबदेखि जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएको छ।
न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो।
शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ।
आदेश :