सामाजिक सुरक्षा योजना प्रभावकारी हुने : सभामुख महरा
दाङ । सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन्। घोराहीमा एक कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान...