कसरी बाँच्ने भन्ने चिन्ता थियो, अब बुढेसकालको सहारा राज्य हुन्छ : श्रममन्त्री कुँवर
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले बुढेसकालको सहारा राज्य हुने बताएका छन्। अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री...