तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइने
काठमाडौँ। बागमती प्रदेशभित्र तामाङ र नेवारी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन भाषा सम्बन्धी कानून निर्माण गरिने भएको छ । शुक्रबार काठमाण्डौँमा बसेको तामाङ/नेवारी (नेपाल भाषा) कार्यान्वयन तयारी सम्बन्धी समितिको...