रास्वपाले ‘सामाजिक लोकतन्त्र’लाई मूल राजनीतिक सिद्धान्त बनाउने, यस्तो छ रविको प्रतिवेदन
चितवनमा जारी पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन प्रस्तुत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो मूल राजनीतिक सिद्धान्तका रूपमा ‘सामाजिक लोकतन्त्र’ (सोसल डेमोक्रेसी) अंगीकार गर्ने प्रस्ताव अघि...