सामाजिक दुरीको बेवास्ता गर्दै मसाल जुलुस !
महोत्तरी । सांसदसहित पूर्व आइजिपी लगायतले अपहरण गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका नवगठित जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन गरिएको छ । पार्टीका कार्यकर्ताहरूले मङ्गलवार साँझ...