उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको महिला फुटबल टिम फाइनलमा पुग्न सकेन
काठमाडौँ । साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू–१९ महिला फुटबल टिम फाइनल समेत पुग्न सकेन् । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल...