साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौँ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौंथो तथा अन्तिम खेलमा नेपालले आज आयोजक बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना...