साफ यू–१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने
काठमाडौँ । नेपालले आज भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ७ बजे...