साढे ३३ किलो सुन प्रकरणः पूर्वडिआईजी निरौलालाई साधारण तारेखमा छाड्न उच्च अदालतको आदेश
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौलालाई साधारण तारेखमा छाड्न उच्च अदालत बिराटनगरले आदेश गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करलाई...