न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिँदै सत्ता साझेदार दल
काठमाडौँ । सत्ता साझेदार दलहरूले साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने समय नजिकिएसँगै दलहरू न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लगाउने...