सागरले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान
काठमाडौँ । भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले आफ्नै कीर्तिमानमा सुधार गर्दै १०९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्। उनले थाइल्यान्डमा भएको आइडब्लूएफ विश्वकप...