साकेलाका गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण
खोटाङ । खोटाङको साकेला गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । फेरि कोरोना महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टिजेन परीक्षण...