चीनसँग ४० लाख डोज खरिद सम्झौता भएसँगै २४ असारबाट निरन्तर आपूर्ति हुने
काठमाडौँ । सरकारले चिनियाँ कम्पनी साईनोमार्फसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरेको छ । सम्झौता अनुसार असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...